Windows लाई अझ राम्रो बनाउनलाई हामीलाई मद्दत गर्नुहोस्! तपाइँका सुझाव वा समस्याहरूलाई साझा गरेर Windows र एप्लिकेसनहरूको बारेमा प्रतिक्रिया उपलब्ध गराउनुहोस्। तपाइँ अझ थप समावेश हुन चाहनुहुन्छ भने, Windows इन्साइडर कार्यक्रममा सामेल हुनुहोस् र नवीनतम सतर्कता र घोषणाहरूसँग नजिक रहनुहोस्, बिल्डहरूलाई दर्जा दिनुहोस्, प्रतिक्रिया अनुरोधहरूमा सहभागी हुनहुोस् र ब्याजहरू आर्जन गर्नुहोस्।