मोबाइल योजना
0
मोबाइल योजना एपले तपाईँलाई सहज रूपमा र आफ्नो Windows 10 पिसिमा थप स्थानमा पुग्न मद्दत गर्छ। डाटा योजनाको लागि साइन अप गर्नुहोस् र आफ्नो क्षेत्रमा मोबाइल सञ्चालकहरूसँग जडान गर्नुहोस्। तपाईँलाई समर्थित SIM कार्ड आवश्यक पर्नेछ।