नेपाली पात्रो धार्मिक तथा सरकारी कारोबार मा प्रयोग गरिन्छ । यो एप्लिकेसनले एक महिना को पात्रो प्रयोग्कर्तासामु प्रस्तुत गर्दछ। साथ साथै यो एप्लिकेसन ले अहिलेको काठमाडौं को समय प्रस्तुत गर्दछ। यस्ले आजको महत्वपुर्ण दिवस हरू तथा तीथी पनि प्रस्तुत गर्दछ। यस्ले अङ्रेजी मिती बाट नेपाली मिती मा परिवर्तन गर्न मध्धत गर्दछ। यस्ले आउने दिन्हरुका महत्वपुर्ण दिवस तथा चाड्पर्व हरू पनि देखाउदछ। यो एप्लिकेसनले सबै अक्षरहरू लाई आफ्नो भाषामा रुपान्तर गर्न सक्दैन, त्यस्ता शब्दहरू लाई रुपान्तर गरिएको छैन। यो एप्लिकेसन नेपाली भाषा बुझ्नेहरुकालगी बनाइएको हो र लुनार तिथीहरू बुज्नेहरूका लागि मात्र हो