यदि तपाईंसँग स्क्यानर छ भने, यो एप्लिकेसनले कागजातहरू तथा तस्विरहरूलाई स्क्यान गर्न सजिलो बनाएर तिनीहरूलाई तपाईंले चाहेको ठाउँमा बचत गर्छ। तपाइँ फ्ल्याटबेडबाट फोटो स्क्यान गर्दै हुनुहुन्छ वा कागजात फिडर प्रयोग गरेर बहु पृष्ठहरू स्क्यान गर्दै हुनुहुन्छ भने, स्क्यान एप्लिकेसन उत्तम सहयोगी हो।