Windows 8 को लागि परिकल्पित, Windows एप्लिकेसनको लागि Bing ले तपाईको औँलाको टुप्पो मै खोज राख्दछ। चाहे तपाई ट्याप र स्वाइप गर्नुहोस् या क्लिक गरि टाइप गर्नुहोस्, Bing एप्लिकेसनले तपाईलाई आवश्यक जानकारी खोज्ने कार्यबाट गर्ने कार्यमा सार्न सजिलो बनाउँदछ। Bing ले Windows 8 मा कसरी उत्कृष्ट खोज अनुभव प्रदान गर्छ भनि हेर्नको लागि एप्लिकेसन आजै स्थापना गर्नुहोस्।