Xbox 360 सँग बुद्धिमानीपूर्वक अन्तर्किया गर्न Xbox SmartGlass ले तपाईंलाई तपाईंको Windows 8 यन्त्रलाई दोस्रो स्क्रिनको रुपमा प्रयोग गर्न दिन्छ। तपाईंको टिभि शोहरू, चलचित्रहरू, संगीत, खेलकुदहरू, र खेलहरूलाई वृद्धि गर्न यसले तपाईंको यन्त्रहरूसँगै काम गर्न मद्दत गर्छ। तपाईको Windows यन्त्रमा सामान्य हाउभाउसँगै तपाईको टि.भि. मा के छ भन्नेसँगै नियन्त्रण तथा अन्तरक्रिया गर्नुहोस। नोट: Xbox 360 आवश्यक छ। तपाईको क्षेत्रमा कुन विशेषताहरू उपलब्ध छ भनेर हेर्न, Xbox SmartGlass विशेषता सूची हेर्नुहोस्। http://go.microsoft.com/fwlink/?LinkId=263598